डिभोर्स गरेर अलग भएका मनोज र अन्जु एकसाथ, दुबैले भने “मलाई माफ गर” (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
anju ra manoj
अन्जु र मनोज एकसाथ देखिएपछि फेसबुकमा धेरैले खुशी व्यक्त गरेका छन् । मनोजले प्रतिक्रिया जनाउनेहरुलाई जवाफ दिदै भनेका छन्-‘नितान्त प्रोफेसनल काम हो हाम्रो । संयोग सुखद नै हो तर अन्यथा कसैले पनि नसोचिदिनुहोला ।