सेलेब्रिटी नेपाल मंसिर २७–त्रिमूर्ति निकेतनद्वारा गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ले साहित्यिक कार्यमा समर्पित ११ देशका १३ जना नारीस्रष्टालाई नेपाली भाषाको साहित्यिक दूत मनोनीत गरेकोछ ।विश्व नारी नेपाली साहित्य सम्मेलन समारोह समितिका अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।रीतादेवी सुवेदी म्यानमा, निहारिका लक्ष्मी शाही जापान र मुना नेपाल श्रेष्ठ ओमानका लागि नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका हुन् ।त्यसैगरी निर्मला परिवेश राई ब्रुनाई, सन्ध्या रेग्मी भियतनाम, कोपिला राई र प्रगती राई द.कोरिया, अनुराधा पौडेल फ्रान्स र सीता बराल पोर्चुगलको नेपाली भाषाको साहित्यिक दूतमा मनोनीत भएका छन् ।
सम्बधित पोस्टहरु
‘घरज्वाइँ’ को पोस्टरमा दुई फरक लुक्समा दयाहाङ र मिरुना
काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको...
ट्रेलरको राम्रो प्रतिक्रियापछि विदेशमा धमाधम विक्री हुँदै ‘फर्की फर्की’
काठमाडौँ। ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च माग आएको छ । यो फिल्मलाई जापानमा सुभाष...
प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत सम्पन्न
काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या...
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
गुरुङ चलचित्र ‘उज्यालो’ को गीतमा अमिर र तलिषा (भिडियो)
काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को गीत ‘जुनपनि लजाउँछ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा लक्ष्मण गुरुङ र सुरक्षा...
दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण
काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा...