हिमालय रोडिजको पहिलो संस्करणको सफलता पश्चात यो टोली अब दोस्रो संस्करण–वाईल्ड वाईल्ड वेस्टका लागि पूर्ण रुपमा तयार भइ सकेको छ । विगत १५ वर्ष देखि एम.टी.भी. ईन्डियामा सबैभन्दा लोकप्रिय कार्यक्रमका रुपमा रोडिज वास्तविकतामा आधारित...
Contact Us
छायाँछवि काव्य श्रृंखलाको छैठौें सिलसिला सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृंखलाको छैठौं सिलसिला सम्पन्न भएको छ । शनिबार बागबजारको सिटिम्याक्समा आयोजित समारोहमा प्रसिद्ध साहित्यकार एवं रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता...
प्रबिशाको स्याडो एक्ट रहेको ‘पखेटा’ यस्तो छ भिडियो
सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय गीतलाई जति सुन्ने गरिन्छन त्यो भन्दा बढी हेर्ने गरिन्छ । यसैले होला पछिल्लो समय गीतको भिडियोलाई बनाउदा विशेष ध्यान दिने गरिन्छ । यस्तै देखिएको छ , सार्वजनिक भिडियो ‘पखेटा’ मा पनि । प्रविशा...
सलमान खान पचास हजार भारु धरौटीमा रिहा
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा कालो हरिण शिकारको आरोपमा ५ वर्षको जेल सजाय पाएका सलमान खान रिहा भएका छन् । जोधपुर सेशन कोर्टले सलमानलाई ५० हजार भारु धरौटीमा छोडेको हो । ५ वर्षको जेल सजाय सुनुवाई भएपछी सलमानलाई जोधपुर सेन्ट्रल...
साम्राज्ञीको हट फिगर देखेर नाजिरको नजर थामिएन (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ आज शुक्रबार बाट सोलो प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘तिमीसँग’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दिलमा आगो सल्कियो’ बोलको गीतमा अभिनेता नाजिर हुसेन र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् । यस...
‘लिलिबिली’ नायक प्रदिप संग सेल्फी खिच्नेको भिड
सेलिब्रेटी नेपाल काठमाडौँ नयाँ बर्षको छेकोमा चैत्र ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लिलिबिली’ले राजधानीमा कन्सर्ट आयोजना गर्दै उपत्यका प्रचार सुरु गरेको छ । नयाँ बसपार्कस्थित बिजी मलबाट उपत्यका प्रचारको...
‘तिमि संग’ प्रदर्शनमा ! प्रिमिएरबाट प्रशंसा अब दर्शकको साथ कस्तो ?
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘तिमि संग’ आज शुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको छ । चलचित्र ‘तिमि संग’ ले सोलो रिलिज पाएको छ । आज बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र हिरोज अन्तिम समयमा आएर पोस्ट...
सलमान खानलाइ ५ वर्षको जेल संजाय
सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा सलमान खानलाई ५ वर्षको जेल संजाय सुनाइएको छ। जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत सलमानलाई दोषी...
दाहालको तिमि बाटमा सचिन र स्वस्तिमाको रोमान्स (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ । भिडियोमा नायिका स्वस्तिमा...
‘मिसेस नेपाल ग्ल्याम’को ताज अलाइजाले चुमिन्
सेलिब्रेटी नेपाल काठमाडौँ ३४ प्रतियोगीलाई पछि पर्दै अलाईजा महर्जनले ‘मिसेस नेपाल ग्ल्याम २०१८’को ताज जितेकी छन् । डिल्लीबजार काठमाडौकी ३३ बर्षिया महर्जनले शिर्ष उपाधिका साथमा ‘मिस कन्जिनियालिटी’ र ‘मोष्ट पोजेटिभ एटिच्युट’ उपाधि...
‘डमरुको डण्डीबियो’ ट्रेलर सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘डमरुको डण्डीबियो’ ट्रेलर सार्वजनिक गरिएको छ वर्ष २०७५ को बैशाख २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र लाइ अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम...
मनोज राज कसलाई भन्दैछन् तिमि रमाइ नाच्नु ? (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ गायक मनोज राजको स्वरमा तिमि रमाइ नाच्नु मेरो बेहाल मा.. बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । बिक्रम के.सी.को शब्द रचना रहेको गीतमा संगीत गणेश चौधरीको रहेको छ। मार्मिक शब्दहरु समेटिएको गीतको भिडियोलाइ...
कान्छा निर्देशकको ‘हैरान’ फस्टलुक पोष्टर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हैरान’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पोस्टर सार्बजनिक गरिएको हो सार्वजनिक पोष्टरमा चलचित्रको सम्पूर्ण पात्रको लुक्स र चलचित्रको थिम...
बरिष्ठ कलाकार मदनकृष्ण धर्मपत्नी यशोदाको निधन
सेलिब्रेटी नेपाल काठमाडौँ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको धर्मपत्नी यशोदा सुबेदी श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । श्रेष्ठकी पत्नी यशोदाको सोमबार साँझ निधन भएको हो। लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५...



