Tag - xira movie

इटहरीमा ‘जाइरा’ले भेटिन लाखे

सेलिब्रेटी नेपाल काठमाडौँ: यहि शुक्रबार रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार सकेर काठमाण्डौ फर्केको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरा, अर्को प्रमूख स्टेशन...

‘जाइरा’: एक्सनमा श्रृजनाले देखाएको सम्भावना

सेलिब्रेटी नेपाल काठमाण्डौ:नेपालमा महिला केन्द्रित चलचित्र निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । निर्माण भएका चलचित्रले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् । यसकारण पनि यस प्रकारको चलचित्र निर्माण गर्न मेकरले...

बजेट अभाव भएपछि निर्मात्री बनेकी नम्रता

सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेत्री नम्रता श्रेष्ठलाई यसअघि दर्शकले प्रायः लभस्टोरी चलचित्रमा देख्दै आएका छन्। तर, अहिले नम्रता एक्सन चलचित्रका साथ पर्दामा आउँदैछिन्। उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र...

नम्रताको एक्सन लुक्स ‘जाइरा’ ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गते प्रदर्शन हुने आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र बदलाको कथामा केन्द्रित...

‘जाइरा’को आइटम गीतमा तनुजाको नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:भाद्र ६ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘जाइरा’को आइटम गीत सार्बजनिक गरिएको छ । शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत...

‘जाइरा’ गीत सार्बजनिक कार्यक्रममा देखियो यस्तो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । भने, कल्याण सिंहको संगीत र रवि मल्लले शब्द छ । गीतको...