Tag - rabina kc

‘वर एण्ड वधु’ मार्फत डेब्यु गर्दै रबिना

काठमाडौँ। सानै उमेरदेखि कलाकार बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको सपना चलचित्र ‘वर एण्ड वधु’मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी केसी काठमाडौंलाई कर्मथलो बनाएर सिने नगरीमा...