Tag - pal shaha

प्रताप र अस्मिताको ‘तिमीसंगै हुँदा’मा पल र कलाको रोमान्स (भिडियो)

काठमाडौं । प्रताप दास र अस्मिताको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमीसंगै हुँदा’ बोलको गीतमा निशा शर्मा अर्यालको रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो ओेएसआर डिजिटलबाट...

गृह जिल्ला दाङको कार्यक्रममा पल

काठमाडौँ। अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन् । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा...

पल शाह रिहाई भए

काठमाडौं। उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिए संगै उनि आज रिहाई भएका छन्। पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोगमा दावी नपुग्ने ठहर गर्दै जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि सफाई दिएको हो । यसअघि नवलपुर जिल्ला...

‘बीर विक्रम २’ को हिन्दी हिन्दि डब फिल्म रिलिज (पुरा चलचित्र)

काठमाडौँ। नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी डब यु ट्युबमा रिलिज गरिएको छ। हिन्दि भर्सनको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो । ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको हिन्दि भर्सन फुल मुभी ओएसआर इन्टरनेसनल...

जेल सजायको फैसलाविरुद्ध पल शाहले फेरी दिए उच्चमा पुनरावेदन

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार...

साउने संक्रान्तिको अवसरमा यस कुमार,राजनराज देखि प्रमोदको भिडियो सार्वजनिक

काठमाडौँ। साउने संक्रान्तिको अवसर पारेर आज दर्जन बढी गीत भिडियो सार्वजनिक भएका छन्। लक डाउन खुकुलो भए संगै म्युजिक भिडियोको सुटिंग तथा रिलिज हुने क्रम बढेको छ। गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन...

वान्तुको ‘गर्मि भयो धरान’ मा पल र साहाराको रोमान्टिक अवतार (भिडियो)

काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ। दिनेश बान्तवाको संगीत रहेको गीतको भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल...

पल र अन्जलीको ‘मधेशमा मैना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक केहर सिंह प्यासी र गायिका समिक्षा अधिकारीको आवाज रहेको गीत ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारी फिचर्ड छन् । गीतका सम्पुर्ण दृश्यको...

राजनराजको गीतमा राधाकृष्ण बने पल र रेश्मा (भिडियो)

काठमाण्डौ। अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ सार्वजनिक गरिएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राजनराज...

पल शाहको दोहोरो भूमिकामा ‘मैसाब’ सार्वजनिक (भिडियो)

काठमाडौँ। कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली फ्लेवरको गीत म्युजिक...

सुजाता र प्रमोदको ‘ओई कान्छी’ मा पल र पुजा (भिडियो)

काठमाडौँ। गायिका सुजाता केसी र गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। अर्जुन तिवारीले छायाँकन तथा दिपक बिस्टले...

आसुसेन फिल्म्सको नयाँ चलचित्रमा हरिबंश,प्रदिप देखि पल सम्म

सेलिब्रेटी नेपाल,काठमाडौं। आसुसेन फिल्म्स प्रोडक्सनले नयाँ चलचित्र घोषणा गरेको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि अहिलेका चर्चित कलाकारहरुको अभिनय रहने चलचित्रको नाम ‘हु.तु.तु’ जुराइएको छ । कमेडी जनरामा बन्ने चलचित्रमा...

एउटै म्युजिक भिडियोमा पल र प्रदीप (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: कोरोना भाइरसका कारण यतिबेला कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाले समाजमा एक खाले त्रास फैलाएको छ । यसैबीच सत्य र स्वरुपको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’...

पुजा संग मायाको ‘कसम’ खाँदै पल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, दिनेश राज पुरीको शब्द रहेको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् । रामजी लामिछानेको...