Tag - milan chams

दशैँ तिहार विशेष गीतमा आर्यन सिग्देल र आँचल शर्मा [भिडियो]

काठमाडौँ। हिन्दुहरुको महान चाड दशैँ नजिकिए संगै दशैं तिहार बिसेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको दशैं तिहार गीत भिडियो सार्वजनिक गरिएको छ। मिलन चाम्सले...

मिलनको चलचित्रमा साम्राज्ञी अनुबन्धित

काठमाडौँ। चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकि अभिनेत्री साम्राज्ञी आरएल शाहले ड्रिम्स पछि कहिल्यै पछाडी फर्कनु परेन। केहि समय अघि अभिनेता भुवन केसी संगको विवादले चर्चामा आएकी साम्राज्ञीले अहिले...

दयाहाङ र आँचलले पहिलो पटक स्क्रिन शेयर गरेको भिडियो सार्वजनिक

काठमाडौँ। राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ। रचनाकार निर्मला राई...

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै...

मिलनको निर्देशनमा दयाहाङको ‘बल्ल बल्ल भेट भो’ [भिडियो]

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त...

लकडाउन खुलेकै दिन मिलन र अर्जुनको सम्झौता

सेलिब्रेटी नेपाल। निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्रका लागि संगीतकार अर्जुन पोखरेललाई अनुवन्धित गरेका छन् । मिलनका अनुसार, प्रेमकथामा बन्ने चलचित्रका लागि अर्जुनलाई फाइनल गरिएको हो । लकडाउन अन्त्य भएसँगै चलचित्रकर्मी फेरि...

दयाहाङ र आँचल पहिलो पटक स्क्रिन शेयर गर्दै

काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म ठप्प छ। अझै कति समयसम्म ठप्प हुने हो? टुंगो छैन्। तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ।...

मिलन चाम्स नयाँ चलचित्रका लागि लोकेसन हन्टिङमा

सेलिब्रेटी नेपाल । यतिबेला बिश्व भर कोरोनाको त्रास फैलिएको छ। कोरोनाले सबै क्षेत्र प्रभावित बनेको छ । नेपाली चलचित्रको छायाँकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर लकडाउन खुकुलो भएसँगै चलचित्रकर्मी फेरि तात्न थालेका छन् । निर्देशक...

‘यहाँ नेपोटिज्म र नेप्टोइज्म केही छैन ग्रुपिज्म छ’ निर्देशक चाम्स

सेलिब्रेटी नेपाल । अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण अभिनेता सुशान्त सिंह राजपूत डिप्रेसनमा पुगेको र त्यही कारण आत्महत्या गरेको अभिव्यक्ति दिएपछि अहिले बलिउडमा नातावादको विषयमा एकपटक फेरि बहस चर्किएको छ ।...

मिलनको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको अन्तररास्ट्रिय प्रोजेक्ट ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ। यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरुले बनाउने गर्दथे यो टिजरमा समाबेश दृस्यहरु चलचित्रमा...

सपनको ‘बाटोको काँडा’मा संचारकर्मी नरेश र रेबिकाको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय देखि लन्डन बस्दै आएका गायक सपन कुमार राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्बजनिक गरिएको हो। सपन...

मिलनको हलिउड प्रोजेक्ट ‘गोर्खा वारियर’ घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन चाम्सको निर्देशनमा बन्न लागेको हलिउड प्रोजेक्ट ‘गोर्खा वारियर’को घोषणा भएको छ। वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ २० करोड बढी लागतमा निर्माण हुने छ । चाँडै छायांकन सुरु...

दयाहाङ र वर्षा बने भिटामिन जुसको ब्राण्ड एम्बासडर

सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेता दयाहाङ राईले स्वस्थ रहन मानिस सजग रहनुपर्ने बताएका छन्। आफूले पनि कामको व्यस्तताले दैनिक जीवनमा स्वस्थ रहन अपनाउनुपर्ने केही सजगता बाध्यताका कारण अपनाउन नसकेको स्वीकारे। ‘हामीलाई थाहा छ यस्तो...

‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलनले फेसबुक पेज बिरूद्द मुद्दा हाले

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्सले चलचित्रलाई लिएर केहि दिन अगाडी मात्र समिक्षा गरेको मिम नेपाल नामक एक फेसबुक पेज बिरुद्ध मुद्धा दर्ता गरेका छन् । चलचित्रको बिषयमा अश्लिल शब्द...