काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ । ‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज भएको यो फिल्मप्रति ठूलो अपेक्षा...
Tag - december falls
‘डिसेम्बर फल्स’को नयाँ गीत : ‘यो के भयो’मा आर्यन र उपासनाको प्रेमभाव
आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभावलाई व्यक्त गरिएको छ ।...
डिसेम्बर फल्स : टिजरदेखि गीत-ट्रेलरसम्मलाई राम्रो साथ, दर्शक तान्ने विश्वास
काठमाडौं । पोष्टरदेखि नै दर्शकको ध्यान तान्न सफल फिल्म हो, ‘डिसेम्बर फल्स’ । टिजर र फिल्ममा समावेश ‘फकाउनै जानिनँ’ गीतले पनि फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ । पुस १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा आर्यन...
हेलिकप्टर चार्टरमार्फत लाङटाङ पुगेर ‘डिसेम्बर फल्स’को अन्तिम सुटिङ
काठमाडौं । आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ । शनिबार (आज) हेलिकप्टर चार्टर गरेर चलचित्र यूनिट लाङटाङ...
‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ मा आर्यन र उपासना छमछमी
काठमाडौं । प्रतिक्षित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फर्स्टलुक पोस्टर र...
आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ टिजर सार्वजनिक
काठमाडौं। अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक १ मिनेट १५ लामो...
‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना
काठमाडौं। अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक...
आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ फर्स्टलुक सहित प्रदर्शन मिति सार्वजनिक
काठमाण्डौ। युवा निर्माता रामप्रसाद रिजालको पाँचौ चलचित्र ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र पुष १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। सार्वजनिक फर्स्टलुकमा आर्यन सिग्देल र उपासना...
‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको रोमान्टिक अवतार
काठमाण्डौ। माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनीक भएका छन् । फोटामा चलचित्रका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा...
‘डिसेम्बर फल्स’ को शुभमुर्हुत, देखियनन् मुर्हुतमा कोहि कलाकार
काठमाण्डौ।‘डिसेम्बर फल्स’ को निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि शुभमुर्हत गरिएको छ। शुभमुर्हुतमा चलचित्रका कलाकारको उपस्थिति थिएन। चलचित्रका निर्माता तथा निर्देशक...
बलिउडका निर्देशक र छायाकार लिएर रिजाल बनाउँदैछन् ‘डिसेम्बर फल्स’
ber-falls काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी चलचित्रबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो । रामप्रसाद रिजालको प्रस्तुति...