‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक गरिएको छ । गीतमा रिकेश गुरुङ र सुवानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ । गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड छन् । वसन्तपुर दरबार … Continue reading ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक