उमेश समाचार पढ्न छाडेर -याप हान्न तिर (भिडियो)



सेलिब्रेटी नेपाल काठमाडौँ

umesh-lama
केही समय अघि आफ्नै शब्द, संगीत र स्वर रहेको गीत माया चोखो छ सार्वजनिक गरेका संञ्चारकर्मी उमेश लामाको स्वरमा नयाँ भिडियो सार्वजनिक भएको छ । स्कुले जीवन देखि क्याम्पस लेवलसम्म धेरै पटक स्टेज सेयर गरिसकेका लामाको यो नै पहिलो -याप गीत हो ।
rohani-lama
सार्वजनिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका छन् । अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन र सन्तोष राजबाहकको नृत्य रहेको भिडियोलाई यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । अब छिट्टै सम्पूर्ण टेलिभिजनमा पनि भिडियो सार्बजनिक हुने छ । अजय लामाको स्वर, र सुन्दर लामाको संगीत संयोजन रहेको गीतमा कमल सिंह र रोहानी लामाको अभिनयलाई हेर्न सकिन्छ ।

यो पनि हेर्नुहोस्