उजनको तिम्रो याद सार्बजनिक (भिडियो)


ujan-nemwang
सेलिब्रेटी नेपाल काठमाडौँ
सुगम संगीतमा राम्रो कार्य गर्दै आई रहेका गायक उजन नेम्वांग (चक्र)को स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ। तिम्रो याद बोलको गीतमा नरेश भट्टराईको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। चन्द्र चौधरीको संगीत संयोजन रहेको भिडियो लाइ के क्रियसनले निर्माण गरेको हो। उत्सव दाहालले खिचेको भिडियो लाइ निशान घिमिरेले सम्पादन गरेका छन् । केदार धितालले निर्देशन गरेको भिडियो उत्कृस्ट बनेको छ ।