टिकाको सुन्दा सुन्दा सुनी रहु लाग्ने तीज गीत (भिडियो)


Rista-basnet
सेलिब्रेटी नेपाल काठमाडौँ
तीज गीतले आजभोली नेपाली संगीत बजार तातेको छ । तीज गीतले नेपाली कला संस्कृति लाइ बिगारे भन्दै गर्दा एउटा राम्रो गीत बनेको छ । गीतकार गोबिन्द प्रसाद उपाध्यायको रचनामा चलेछ मग मग बासना” बोलको तीजको गीतमा स्वर टिका प्रसाइको रहेको छ भने संगीत अनिष श्रेष्ठ्को रहेको छ ।शीव कैलाश कला मन्दिरले प्रस्तुत गरेको भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा गायिका टिका प्रसाईं र रेनुका रिजालको अभिनय रहेको छ । नारायण रिजालले निर्देशन गरेको भिडियो लाइ बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका छन् ।