तीजको बेला प्रेमीको बिछोडमा आगो सल्कियो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दु नारीहरु हरुको महान चाड तीज नजिकिदै गर्दा दैनिक दर्जन भन्दा बढी तीज भिडियो सार्बजनिक भइ रहेका छन् । यसै क्रममा खुमन अधिकारी,प्रतिमा भट्टराई र यज्ञ सापकोटाको आवाजमा रहेको आगो सल्कियो भिडियो सार्बजनिक भएको छ । यस गीतले प्रेमिका रिसाउदाको क्षणको बर्णन गरेको छ । मदन खड्का र रेखा सुनुवारको अभिनय रहेको भिडियो लाइ मदन खड्काले निर्देशन गरेका छन् भने प्रदिप कंडेल र आर.पी.भट्टराईले छायांकन गरेका हुन् भिडियो लाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।