सुशान्तले मरिश्काको यति धेरै तारिफ गरे पछी… (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक गरिएको छ । दर्पण मिडियाको प्रस्तुति र एनके ब्रदरसको संगीत रहेको गीतमा गोपी दाहाल र किशु गुरुङले स्वर दिएका छन् ।

भिडियोमा ठुलो पर्दामा पनि देखिएका अनुहार सुशान्त कार्की, मरिस्का पोखरेल, यादव देवकोटा (सरापे), ईश्वरबल्लभ उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय देख्न सकिन्छ । जनता डिजिटल एण्ड फिल्मस्ले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । निश्चल केसीको कोरियोग्राफी, विदुर पाण्डे (नविन) को छायाँकन रहेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।