‘सुन माया सुन’ भन्दै करिश्मा (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ:पछिल्लो समय नेपाली सांगीतीक बजारमा लोक दोहोरी गीतको चर्चा एका-एक चल्न थालेको छ, बजारमा दिनहुँ नयाँ-नयाँ उत्कृष्ट गीतहरु आई रहेका छन्। शोभा थापा र विजय कुमार थापाको स्वर रहेको ‘सुन माया सुन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको शब्द शृजना राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् ।

भिडियोमा प्रवेश थापा र करिश्मा ढकाल फिचर्ड छन् । प्रवेश थापाको प्रस्तुति रहेको गीतको छायांकन बासुबरालले गरेका हुन् । दिपक बिष्टले सम्पादन गरेको भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३