‘भाइरल नै हुन्छ भन्ने सोचेको थिइन’ नाइँ मलाई थाहा छैन गायिका (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

यस बर्षकै चर्चित गीत ‘नाइँ मलाई थाहा छैन’ कि गायिका टिका प्रसाई भन्छिन ‘यस्तो भाइरल नै हुन्छ भन्ने सोचेको थिइन’। ‘मिहिनेत गर्ने हो, आफुले १००% दिने हो’ भन्ने गायिकालाई अझै पनि धेरैले नाचिनेको उनको गुनासो रहेको छ। यु ट्युब करोड भन्दा माथि भ्यु पुगेको गीत ‘नाइँ मलाई थाहा छैन’ लगाएत थुप्रै गीत गाइ सकेकी टिका संगीतमा सक्रिय भएर लागेकी छिन् अझै उनका स्वरमा निकै नै कर्ण प्रिय गीत हरु दर्शक श्रोताले सुन्न र हेर्न पाउने नै छन् । गीत गाउनु भनेको रहरले मात्रा हुदैन साधना पनि चाहिन्छ ।
हेर्नुस टिका प्रसाईं सगको कुराकानी भिडियो: