सचिनको संगै जिउने बाचा


सेलिब्रेटी नेपाल काठमाडौँ
sarika-ghimire
युवा पुस्ता माझ चिनिएका गायक सचिन राइको नयाँ भिडियो सार्बजनिक भएको छ । अनिल कोयी राइको शब्द तथा संगीत रहेको संगै जिउने बाचा गरि बोलको गीत लाइ सागर गौतम खिचेका हुन् भने अर्जुन थापा अविरलको निर्देशन र सम्पादन रहेको छ ।कुमार शाह सारिका घिमिरे राजेन्द्र खड्काको अभिनय रहेको छ ।