कमेडी टेली सिरिएल रेशम फिरीरि दोश्रो भाग सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली कमेडी टेली सिरिएल रेशम फिरीरि सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक सिरिएलको दोश्रो भाग सार्बजनिक गरिएको हो । आजकल यु ट्युबमा कमेडी सिरिएल हेरेर मनोरंजन लिन चाहने दर्शकहरु लाइ मध्ये नजर गर्दै सिरिएल निर्माण गरिएको निर्माण युनिट बताउछन् । राजु कमेडी,युबराज खत्री,रेशम बुढाथोकी,प्रतिक्षा खड्का,स्मृति श्रेष्ठ,सिता लामा,सागर आचार्य लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ ।
हेर्नुस भिडियो र मज्जाले हाँस्नुस