रमेश र साहिमाको ‘नक्कली’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक तथा संगीतकार रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ भिडियो सार्बजनिक गरिएको छ। ‘नक्कली’ बोलको गीतमा गायक रमेशलाइ गायिका साहिमा श्रेष्ठले स्वरमा साथ दिएकि छिन । सार्बजनिक गीतमा अम्बिका गुरुङको शब्द रचना रहेको छ । राहुल बराईलिले निर्देशन गरेको भिडियोमा नबिन,आरुसी,मनिष,प्रितम र राहुल लाइ फिचर्ड गरिएको छ । वासु न्यौपानेले खिचेको भिडियोलाइ पछिल्लो समयका व्यस्त एडिटर बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।