राजु लामाको ‘कुरा काट्ने’ मा सदिप र दिप्ती (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ ‘कुरा काट्ने’ बोलको गीतको म्युजिक भिडियोमा मोडल सदिप गोले र दिप्ती फिचर्ड छन । विश्वनाथ योन्जनको शब्द र बिशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फिमेल भोकल रहेको छ । बुद्ध थापाको क्यामेरा ,बिकाश धमालाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। ”कुरा काट्ने” को भिडियो भन्दा अगाडी तामांग पप सेलो र अन्य म्युजिक भिडियोमा अभिनय गरिसकेका ।