राजेश र काजलको जीवनको गोरेटोमा ( भिडियो)


pradip-kajal
गायक राजेश बोलाखेको आवाजमा रहेको जीवनको गोरेटोमा बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । नकुल कार्कीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा एक जोडीको मायाको कथालाइ देखाउन खोजिएको छ उक्त भिडियोमा नव मोडल प्रदिप र काजलको अभिनय रहेको छ । युबराज खत्रीको छायांकन निर्देशन र सम्पादन रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो उक्त भिडियो लाइ पी.एन.पी.मिडियाको यु ट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।