राधि क्षेत्रिको कहाँ पुगे म सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
radhi-xetri
गायिका राधी क्षेत्री र गायक उदेश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘कहाँ पुंगे म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमभाव बोल्ने गीतमा दिपशन र नम्रताको लोभलाग्दो केमेस्ट्रीलाई हेर्न सकिन्छ । गीतलाई हाईलाईट्स नेपालले आफ्नो यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रधी क्षेत्रीको शब्द, राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ । सञ्चारकर्मी भुषण दाहालले निर्देशन गरेको भिडियोलाई धिरज जंग शाहले खिचेका छन् भने भरत रेग्मीले सम्पादन गरेका छन् ।