आफ्नै मायालुको यस्तो खबरले दुखी छन् पुस्कर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक पुस्कर सुनुवारको मैले सुने तिम्रो खबर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर क्षितिज राईको शब्द, खेम विश्वकर्माको संगीतमा गायक स्वयम सुनुवारको संगीत संयोजन रहेको छ ।

युवराज वाईवाले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोलाई आर्यन खड्काले सम्पादन गरेका छन् । भिडियोमा सनम कठायत र रक्षा श्रेष्ठ फिचरिङमा छन् ।