प्रीति आलेको गीतमा सविताको डान्स (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायिका प्रीति आलेको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । ‘रन बेबी’बोलको भिडियो यु ट्युब मार्फत सार्बजनिक गरिएको हो। भिडियोमा सबिता आले,समिर खान र बिनोद चौलागाईंलाइ फिचर्ड गरिएको छ । निश्चल केसीले कोरियोग्राफी गरेको भिडियो लाइ मुकेश हुमागाइले छायांकन गरेका हुन् भने भिडियोलाइ अमृत चापागाईं ले सम्पादन गरेका हुन् । भिडियो रमाइलो र नाच्ने नचाउने खालको बनाईएको छ ।