प्रमोद खरेलको नयाँ भिडियो यो धर्तीमा


सेलिब्रेटी नेपाल काठमाडौँ
pratixa-khadka
सारथी म्युजिक प्रा.लि.ले प्रमोद खरेलको आवाजमा रहेको यो धर्तीमा बोलको गीतको भिडियो सार्बजनिक गरेको छ । कस्तुप पन्तको शब्द तथा संगीत रहेको भिडियो लाइ दिपेश राज पाण्डेले निर्देशन गरेका हुन् भने रोशन धितालले छायांकन तथा सम्पादन गरेका छन् । पछिल्लो समय म्युजिक भिडियो र चलचित्रमा समेत ब्यस्त रहेकी कलाकार प्रतिक्षा खड्का र मोडल सुरेश पोखरेलको अभिनय रहेको छ ।