पोखरेलको गीतमा कति राम्री सारा श्रीपाईली (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक इश्वर पोखरेल नयाँ भिडियो सार्बजनिक गरिको छ । रातो रिबन रातो रिबन बोलको गीतबाट चर्चा कमाएका गायक इश्वर पोखरेल पछिल्लो पटक ‘कति राम्री बोलको’ गित सार्बजनिक गरेका हुन् ।

१० बर्ष देखिअस्ट्रेलिया बस्दै आएका गायक पोखरेलले २ दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका छन् । गायक पोखरेलका रातो रिबन, काली मोरीले, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोछ्छौ होला, कती बज्यो भनेर सोधम लगायतका गीतले दर्शक श्रोताले मन पराएका छन् ।

गायक ईस्वर पोखरेलको स्वर, एक नारायण भण्डारीको शब्द, आशीष अबिरल को संगीत रहेको कति राम्री बोलको गीतमा रविन भुजेल र सारा श्रीपाईलीको अभिनय रहेको छ । उनिहरुलाई नेपाली ठिटोज समूहले साथ दिएका छन । सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग प्रेमिकाको तुलना गर्ने प्रयास गरिएको छ । सार्बजनिक भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले गरेका हुन् ।