मुटुमा बसेको माया भन्दै मुनाले खुलाए यस्तो रहस्य (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
Untitled-1 11
गायिका मुना थापा मगर र रामजी खाँडको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘मुटुमा बसेको माया’ बोलको लोकदोहोरी युट्युब च्यनलमार्फत सार्वजनिक गरिएको हो ।

मुनाले आफ्नै युट्युब चयानलबाट यो लोकदोहोरी सार्वजनिक गरेकी हुन् । घनश्याम रिजाल र राजन कार्कीको शब्द शंकलन रहेको लोकदोहोरीको लय संकलन रामजी खाँडले गरेका हुन् ।

रामजी खाँड, सुमन गुरुङ लगायतका कलाकारले अभिनय गरेको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्