मरिष्का हाँसेर नरेनलाइ आपत (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका गंगा गजमेरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ संगीता थापाको शब्द र मनशी किरणको संगीत रहेको छ सार्बजनिक भिडियोमा ‘सालको पात टपरी हुने’ गीतबाट चर्चामा आएकी अभिनेत्री मरिष्का पोख्रेल र अभिनेता नरेन खड्कालाइ फिचर्ड गरिएको छ । ‘
जेबिआर सनमले निर्देशन गरेका हुन् । रेशम दर्लामीले छायांकन गरेको भिडियो लाइ श्याम कुँवरले सम्पादन गरेका छन् ।
जगत रेग्मीको कोरियोग्राफी रहेको छ ।