मोडल बिबेक केकी संगको भिडियोले चर्चामा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
keki-bimal
गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसैको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठको संगीत रहेको गीतलाई देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले खिचेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।