कमल खत्रीको नयाँ गीत ‘जाउँला रेलैमा’..


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक कमल खत्रीको नयाँ गीत बजारमा आएका छ । ‘जाउँला रेलैमा…’ बोलको गीतमा कमल खत्रीको स्वर,शब्द र संगीत रहेको छ । गीतको शब्दले सबै दशकको मन छुने सजिलैसँग अनुमान लगाउनु सकिन्छ । यस भन्दा पहिलेको गीतहरुले दर्शक मन जिती सकेको छ । यस गीतलाई दर्शकले मनपराउनेमा गायक ढुक्क छन् । गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् भने लिरिकल भिडियो कमलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।