५० वर्ष पहिले यसरी छानिन्थे नायिका (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
james-bond-auditions-24123810

यो सन् १९६७ को जेमस बोन्ड मूभीको अडिशनको तस्बिर हो। तस्बिरमा निर्देशक पीटर आर हन्ट नायिक जोन रिचर्डसन र एक नायिका बिचको लभ सीनको टेक लिदैछन्।

फोटो चर्चित म्यागजिन लाइफका फोटोग्राफर लूसिम डीनले क्लिक गरेका हुन।सो समयमा नायक-नायिकाको अडिशन कसरी लिइन्थ्यो तस्विरमा देख्न सकिन्छ।

अडिसनबाट छानिएपछि मात्र फिल्मको सुटिङको लागि नायिकाले काम गर्न पाउँथे। फिल्मको लागि नायक सामान्यतया पहिल्यै तय गरिन्थ्यो। अझ जेम्स बोन्डको हरेक मूभीको लागि नायक निश्चित जस्तै हुन्थ्यो, प्रत्येक फिल्मको लागि नयाँ नयाँ नायिकाले अवसर पाउँथे।