दिपेन्द्रको निर्देशनमा दीपिकाको डेब्यु (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
dipika-thapa
गायक संघर्ष सत्ता कृष्णको ‘भाषा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत स्वयं गायककै रहेको छ । भिडियोमा दुई नयाँ कलाकार दिपिका थापा अनि सागर पौडेलको अभिनय रहेको छ । दिपेन्द्र केसीले भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा कल्पनाकी परी संगको प्रेमको खोजी देखाईएको छ । रामकुमार केसीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।