दिनेश भन्छन् पिएकै छैन मैले (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
arjun-abiral
गायक दिनेश न्यौपानेको आवाजमा रहेको पिएकै छैन मैले बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आसुतोष राइको शब्द रचना रहेको गीतमा गायक न्यौपानेकै संगीत रहेको छ । गीतलाइ स्विमिंग पुलमा खिचेर हट र आकर्षक बनाउन खोजिएको छ । प्रदिप रसाइली अर्जुन थापा,झरना रिजाल अश्मिता जुरेलीको अभिनय रहेको भिडियो लाइ राम कृष्ण चौलागाईंले खिचेका हुन् भने प्रदिप रसाइलीले निर्देशन तथा अर्जुन थापाले सम्पादन गरेका छन् । द एम क्रिउले कोरियोग्राफी गरेको भिडियो लाइ पी.आर.इन्टरटेनमेन्टले तयार पारेको हो ।