देश भक्ती गीत ‘नेपाल आमालाई’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: : सर्जक मिना लामाको शब्द/संगीत रहेको राष्ट्रिय गीत ‘नेपाल आमालाई’ को भिडियो सार्वजनिक गरिएको छ । सुश्मिता राइ र मित्र केसीको स्वर रहेको देश भक्ती गीत ‘नेपाल आमालाई’ युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई बिरेन्द्र भाट बिपिनले निर्देशन गरेका हुन् । भिडियोमा मिना, राज कुमार, र राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरु फिचरिङ्ग छन । भिडियोमा राम सिङ भाटको छायांकन र लोकेश भाटको सम्पादन रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३