दर्शनको ‘सिन्की अचार’ मा बिनु र कृष्णको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दयाराम दाहाल र दर्शन दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘सिन्की अचार’ बोलको गीतमा शब्द तथा संगीत चर्चित निर्देशक दयाराम दाहालको रहेको छ । कृष्ण पोखरेलले कोरियोग्राफी गरेको भिडियोमा बिनु शाक्य,कृष्ण पोखरेल र दर्शन दाहाल फिचर्ड छन् राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ कुशल शर्माले सम्पादन गरेका हुन् । स्याडो क्रियसनले निर्माण गरेको भिडियो स्याडो क्रियसनकै यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।