बद्रि पंगेनी र लक्ष्मीको गीतमा नीता ढुंगाना र शंकर बिसीको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक बद्रि पंगेनी र गायिका लक्ष्मी बानियाको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । एक नारायण भण्डारीको शब्द रचना तथा संगीत रहेको गीतमा शंकर बिसी र नीता ढुंगानालाइ फिचर्ड गरिएको छ । शंकर बिसीले निर्देशन गरेको भिडियोलाइ मधुर बस्नेतले छायांकन गरेका हुन् भने भिडियोलाइ नबीन घर्ति मगरले सम्पादन गरेका छन् । सार्बजनिक भिडियोमा नीता र शंकरले मज्जाको नृत्य गरेका छन् ।