बादलको ‘काली गोरी’ करिश्मा र ऋचा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक बादल श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। काली गोरी बोलको गीतमा गायक बादल तथा आसिस राइको शब्द तथा संगीत रहेको छ । नरेश बिर सिंह,करिश्मा ढकाल र ऋचा थापालाइ फिचर्ड गरिएको भिडियोलाइ पवन गौतमले छायांकन गरेका हुन् । लिगेश भट्टराईले निर्देशन गरेको भिडियोलाइ भट्टराईले नै सम्पादन गरेका हुन् भने अर्जुन थापाले कलर संयोजनको कार्य गरेका छन् ।