नायिका अनु शाह बुलेटमा हुँइकीए पछी (भिडियो)


anu-shaha-bullet
मणि श्रेष्ठको स्वर सांगेत र शब्द रहेको ठुलो कान्छी बोलको भिडियो सार्बजनिक भएको छ । गायकबाट निर्देशक बनेका उजन नेम्वांग (चक्र) ले निर्देशन गरेको भिडियोलाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने अहिलेका व्यस्त एडिटर निशान घिमिरेले सम्पादन गरेका छन् नायिका अनु शाह र नबिन लम्सालको अभिनय रहेको भिडियो लाइ कुलेखानीमा छायाँकन गरिएको हो ।