‘होस्टेल ३’ निर्माणको घोषणा, सशान बने निर्देशक

‘होस्टेल ३’ निर्माणको घोषणा भएको छ। बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । योस सिनेमालाई नयाँ कम्पनीले निर्माण गर्नेछ। सिनेमामा यसअघि दुई वटा श्रृंखला निर्माण गरेका सुनिल...

भर्खरै पोस्ट गरिएको

‘ज्वाइँ साब’मा अनुबन्धित भए हिमेश

‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । बुधबार उनी अनुबन्धित भएका हुन् । सिनेमामा हिमेश कमेडी भूमिकामा प्रस्तुत हुनेछन् । सिनेमालाई वसन्त निरौलाले...

‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ मा निश्चल र साम्राज्ञी बने रोमान्टिक

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा...

‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स

काठमाडौँ। यस वर्षको प्रतिक्षित भारतीय सिनेमा ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ। सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो। करिब १ मिनेट ८...

‘ज्वाइँ साब’ मा जीतुको जोडी नीति शाह

काठमाडौँ। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘ज्वाइँ साब’ मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी संझौता...

डकुमेन्ट्री फिल्म ‘गलकोट -अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न

काठमाडौँ। बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा डकुमेन्ट्री फिल्म ‘गलकोट-अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर सम्पन्न भएको छ । आकाश युएसबी थापाले निर्देशन गरेको चलचित्रमा...

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

काठमाडौँ।  प्रदिप शाहीको निर्देशन रहने अभिनेता प्रदिप खड्काको साईफाई-जोम्बी थ्रिलर सिनेमाले आफ्नो नाम घोषणा गरेको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्ष आज सोमबार सिनेमाको नाम सार्वजनिक गरेको हो।...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

सौगात ए बिपिनको ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘द रेड सुटकेस’को सोमबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसर पारेर यहि ३० चैतबाट रिलिज हुने भएको छ । रिलिज नजिकिँदै गर्दा यसको ट्रेलर...

‘डिग्री माइला’ चैत ३० देखि नेपाल संगै अस्ट्रेलिया र अमेरिकामा पनि

काठमाडौँ। दयाहाङ राई स्टारर सिनेमा ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ मा नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज...

‘ज्वाइँ साब’ बन्दै जितु

अभिनेता जितु नेपाल नयाँ सिनेमामा अनुबन्धित भएका छन्। उनी ‘ज्वाइँ साब’ सिनेमामा अनुबन्धित भएका हुन्। बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’ सिनेमामा उनको शीर्ष भूमिका हुनेछ। सिनेमाले सामाजिक...

प्रदर्शन मिति नजिकदैं गर्दा ‘दान्भी’ अभिनेत्री पुजालाइ चटारो

काठमाडौँ। पुजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको सिनेमाको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको...

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा भएको छ। सिनेमामा ‘प्रेमगीत’ फेम प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने...

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

नरेन्द्र महर्जन प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा अत्याधिक मतले विजयी भएका छन्। शनिवार अबेर राति भएको मतदानमा कुवेर शर्मालाई हराउँदै विजयी बनेका हुन्। निर्वाचन अघि नयाँ नेतृत्वका लागि सर्वसम्मत...

‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गर्दै सिनेमाले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो। अनमोल गुरुङको शब्द तथा संगीतमा तयार भएको...

बलिउड / हलिउड

आमिर खानको फिल्ममा सलमान खान !

एजेन्सी। आमिर खानले निर्माण गर्न लागेको फिल्म ‘च्याम्पियन’मा सलमान खान प्रमुख भूमिकामा देखिने भएका छन् । आमिरले अभिनय नगर्ने यो फिल्म स्पेनिस फिल्मको हिन्दी रिमेक हो । यसअघि आमिरले हलिउड फिल्म ‘द...

अवतारमा ७३ वर्षे सिर्गोनी बनिन् १४ वर्षे किरी

एजेन्सी । अद्भुत, अलौकिक, अविश्वसनीय विश्व देखाउने जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकलाई थुप्रै कुरामा चकित बनाएको छ । पानीभित्र खिचिएको दृश्यदेखि लिएर सबै कलाकार र जीवजन्तुको...

दृश्यम–२ ले पार गर्यो २०० करोडको आँकडा

एजेन्सी। दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मअजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२०...

फिल्म हलमा विश्वकप देखाउन लागिएपछि बोर्डले दियो कारवाही हुने चेतावनी

काठमाडौं। केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै...

आफ्नो जन्मदिनमा शर्मिला टैगोरले सम्झिन् लता मंगेशकरलाई

एजेन्सी । बरिष्ठ अभिनेत्री शर्मिला टैगोरको आज जन्मदिन परेको छ । उनी ए प्रतिष्ठित भारतीय अभिनेत्री हुन् । उनले मुख्यतया हिन्दी र बंगाली सिनेमामा अभिनय गरेकी छन् । टैगोरले  राष्ट्रिय चलचित्र पुरस्कारले...

फिल्म निर्देशकका रुपमा करियर सुरु गर्दै शाहरुखका छोरा आर्यन

एजेन्सी ।बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् ।उनले आफ्नो डेब्यु लेखन प्रोजेक्टलाई टुङ्ग्याएको घोषण गरेका छन् । उनले सामाजिक सञ्जालमा स्क्रिप्टको तस्बिर पोस्ट गर्दै...

पर्दामा महिलालाई राम्रोसँग चित्रण गर्नु मेरो लक्ष्य हो: भुमि पेडनेकर

एजेन्सी। बदाई दो र रक्षा बन्धन पछि भूमि पेडनेकरको नयाँ फिल्म ‘गोविन्द नाम मेरा” रिलिजको तयारीमा छ। आगामी दिनहरुमा पेडनेकर विक्की कौशल र कियारा आडवाणी अभिनीत फिल्म भिड, भक्त, द लेडी किलर, आफ्वाह, मेरे...

गीत संगीत / म्युजिक भिडियो

‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’ फागुन १९ देखि २७ सम्म

काठमाडौंँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक...

मनिषको रंग कडामा गरीमा र सम्राट (भिडियो)

काठमाडौँ। गायक मनीष अधिकारीको स्वर मा रहेको ‘रङ्ग कडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दास फिचर्ड छन्। सार्वजनिक गीतमा प्रवीण राज जोशीको शब्द र सुमन परियारको...

स्वरूपराजको ‘थाहा छैन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक गरिएको छ । ध्रुव खनालको शब्द रचना रहेको गीतमा निरज कुमारको संगीत छ। केशव रावल, वामदेव रेग्मी, प्रितिका शर्मा, प्रमिला जैशी...

शाहील र अन्नुको ‘आफ्नो त कोहि छैन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक शाहील खड्का र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आफ्नो त कोहि छैन’ बोलको गीतमा गायक खड्काकै शब्द तथा संगीत रहेको छ। भिडियोमा शाहील खड्का र सिम्पल खरेल फिचर्ड...

‘नझुक्याउ’ भन्दै कुसुमको पछि लागे गायक युवराज (भिडियो)

काठमाडौँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘नझुक्याउ’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा गायक चौलागाईको संगीत र दीपिका थापाको शब्द छ । गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा गायक चौलागाईं सहित कुसुम...

नयाँ भिडियोहरु

बिक्रम केसीको दशैं गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा पारेर दशैं गीत सार्वजनिक भईरहेका छन्। यसै क्रममा दशैं गीत ‘दशैं आयो तिहार आयो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बिक्रम...

कुबेरको निर्देशनमा दावाको गीत ‘झम्के बुलाकी’ (भिडियाे)

काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया, ल्यान्कास्टर निवासी गायक दावा तामाङको ‘झम्के बुलाकी’ नामक गीत सार्वजानिक भएको छ। इन्ट्रा फाउण्डेसनको युट्यूव च्यानलबाट दशैंको घटस्थापनाका दिन सो गीत म्युजिक भिडियोसहित सार्वजानिक गरिएको हो।...

किरण गजमेरको ‘अजात’ सार्वजनिक (भिडियो)

काठमाडौँ। किरण गजमेरको आवाजमा रहेको नयाँ गीत भिडियो ‘अजात’ सार्वजनिक गरिएको छ। विकु दादाको शब्द र किरणको नै संगीत रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश...

बबिना किराँतीको ‘मनको रैछौ पापी’ (भिडियो)

काठमाडौँ। चरी भए भुरुरु जान्थे उडेर ,ओइ भन्यो माया ले झ्यालबाट्, बेचिदिन्थे यो जवानी किन्ने कोही भइ दिए साथै गिनिज बुकमा नाम लेखाउन सफल गीत गोक्योरी लागाएत अन्य थुप्रै गीतमा स्वर दिई सकेकी भर्सटाइल गायिका बबिना किराँतीले हालै...

विनुसा र सागरको ‘माया हाम्रो’ सार्वजनिक

काठमाडौँ। नेपाली सुगम संगीतमा सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । श्याम मर्हजनको शब्द तथा संगीत र बलराम राजवंशीको एरेन्ज रहेको गीतमा प्रेमील मनका...

डेभिड शँकरको ‘तिमीलाई हेरेर’सार्वजनिक (भिडीयो)

काठमाडौँ। पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो सार्वजनिक गरेका छन् । उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक...

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ मा लाइन र लालना (भिडियो)

काठमाडौँ। शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ...