‘छड्के २’ र ‘छक्का पन्जा ४’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘छड्के २’ र छक्का पन्जा आजबाट एक साथ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ४’ र अनमोल केसी अभिनित छड्के २ आजबाट प्रदर्शनमा...

भर्खरै पोस्ट गरिएको

‘पारा तात्या छ’भन्दै आए समारिका-स्मारिकासँग बले, छन्दे र श्रीदेव

काठमाडौँ। बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो सार्वजनिक गरिएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका...

ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ...

कायस्थको नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त

काठमाडौँ। नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमल विनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।...

प्रताप र निरुताको ‘मायाको संसार’ मा ऋचा र राज (भिडियो)

काठमाडौँ। गायक प्रताप दास र गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत ‘मायाको संसार’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार अर्जुन पोखरलको शब्द र संगीत रहेको छ। भिडियोमा राज टाईगर र...

हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवा सम्मान गिरिलाई

काठमाडौँ। हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा संञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। रेडियो...

युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको यूगल गीत ‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका पाठकद्वारा रचना गरिएका शब्दहरुको यो गीतलाई गायक चौलागाईंले...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

‘पोइ पर्‍यो काले’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार पारिएको छ । शिशिर राणाको कथा...

‘काले दाइ’ को रोमान्टिक नम्बर ‘आँखा आँखा जुधी’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘आँखा आँखा जुधी’ बोलको रोमान्टिक गीतमा दीपा लामा र शिब के परियारको स्वर...

‘घामड शेरे’को पहिलो गीत सार्वजनिक,निश्चललाई मन पर्यो साली स्वस्तिमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाको...

‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा...

‘च च हुई’ दोश्रो गीत एलिसाको जवानीमा लठ्ठ आर्यन

सेलिब्रेटी नेपाल काठमाडौँ:आर्यन सिग्देल र मिरुना मगर स्टारर चलचित्र ‘च च हुई’को दोस्रो गीत सार्वजनिक गरिएको छ । आइटम गीत ‘जवानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देलको साथमा एलिसा शर्मालाई फिचर्ड गरिएको छ । आइतबार...

विराजको ‘साङ्लो’ फर्स्टलुक सार्वजनिक संगै प्रदर्शनी मिति घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्सन स्टार विराज भट्टको डेब्यू निर्देशकिय चलचित्र ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । एक्सन लुकमा प्रस्तुत सार्वजनिक पोष्टरमा अभिनेता भट्टलाई मात्रै फिचर्ड गरिएको छ । पोस्टरसँगै चलचित्रको...

‘सरौतो’को स्याड भर्सन ‘केही आधा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘केही आधा’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका...

बलिउड / हलिउड