मुकुनको ‘गणपति’को पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको...

भर्खरै पोस्ट गरिएको

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो ।...

‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौँ। कार्तिक ४ गते रिलिज हुन लागेको ऐतिहासिक बिषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट...

नेपाल नेटवर्क टेलिभिजनमा नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर

काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको...

दिपेन्द्र र किरणको सहकार्यमा ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने

काठमाडौँ। चलचित्र ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने भएको छ । निर्माता किरण नेपालीले चलचित्र निर्माण गर्न लागेका हुन् । २०७६ सालमा प्रदर्शित शिशिर राणाद्वारा निर्देशित चलचित्र ‘पोइ...

‘हिजो आजका कुरा’ ले गुमायो तिन कलाकार

काठमाडौं । प्रदर्शनको सम्मुखमा रहेको फिल्म `हिजो आजका कुरा´ ले आफ्नो फिल्मका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको फिल्ममा अभीनीत रोहीणी भट्टराई...

युएइका सेलिब्रेटी बिजनेसम्यान डाक्टर बु अब्दुल्हा नेपाल आउँदै

काठमाडौँ । नेपाल भ्रमण गर्न र केही ब्यापारिक भेट्घाटको लागी भोली बुधवार युनाइटेड अरब इमिरेट्स देखी डाक्टर बु अब्दुल्हा नेपाल आउने भएका छन । युनाइटेड अरब इमिरेट्सका पब्लिक फिगर डाक्टर बु अब्दुल्हा का...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

बेरोजगारहरुको कथा ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुले पैसा...

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

सेलिब्रेटी नेपाल काठमाडौँ:सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार (हिजो) अभिनेत्री पोखरेलले...

अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारदेखि नेपाल प्रदर्शन हुने चलचित्र ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियरमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो । चलचित्र हेरेका अधिकांस दर्शकले...

मुकुन भुषाल बन्ने भए ‘अन्तरे’

सेलिब्रेटी नेपाल काठमाण्डौ: चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्न लागेको चलचित्रमा उनले...

‘सम्हाली राख है’ को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: आरएल मोक्तानको निर्देशन रहेको चलचित्र ‘सम्हाली राख है’ को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्र कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत...

‘मिष्टर नेपाली’ राष्ट्रियताको कथा कमेडी शैलीमा

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘मिष्टर नेपाली’ आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रले राष्ट्रियताको कथालाई कमेडी शैलीमा पस्केको छ। चलचित्रलाई दर्शकले साथ दिनेमा निर्माण पक्ष विश्वस्त छ। चलचित्रमा देव...

घामड शेरे गीत निश्चलको जीवनमा स्वस्तिमा

सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सादा सादा…’ बोलको लिरिकल गीतममा निश्चल बस्नेत र स्वस्तिमा खड्का बीचको प्रेम देखाइएको छ । निश्चल र...

बलिउड / हलिउड