संचारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार...

भर्खरै पोस्ट गरिएको

‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी

काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् ।...

बिष्णु खड्काले जिते सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड

काठमाडौँ। उत्कृष्ट भिडियो सम्पादनको अवार्ड बिष्णु खड्काले प्राप्त गरेका छन् । उनले हालै राजधानीमा सम्पन्न भएको एएमएस म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ए.एम.एस नेशनल अनर एण्ड अवार्ड...

बुवाको कथामा बनेको चलचित्र ‘महापुरुष’ टिम चितवनमा

चितवन। कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ । ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका...

‘बेबीबसन्ती’गीतमाआकाश, सुरवीर र फुलन्देकीआमासंग बसन्तीको ठुम्का

काठमाडौ । गायिकातथामोडल बसन्ती राईको नयाँगीत ‘बेबीबसन्ती’ सार्वजनिकभएको छ । राजेश गुरुङको शब्दतथा संगीतमातयार भएको गीतमाबसन्तीको स्वर तथाअभिनय रहेको छ । यस गीतमाएरेञ्ज तथामिक्सिङ मास्टरिङ अमृत...

न्युयोर्कमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’सम्पन्न

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना गरिएको छ । बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल...

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’मा प्रियंका, ऋचा, बेनिशा

काठमाडौँ। हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरेको हो । चलचित्र पौष महिनामा रिलिज...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

आर्यन, मिरुना र भोलाको ‘च च हुई’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ । चलचित्रमा दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण...

‘लभ यु हमेशा’ को गीत सार्बजनिक,यशराज र ऋचाको प्रेम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को गीत सार्वजनीक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । मङ्सिर १३ गतेबाट देशभर प्रदर्शन हुने चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका...

चलचित्र संगै सामाजिक काममा पनि लाग्ने सोचमा मिरुना

सेलिब्रेटी नेपाल काठमाडौँ: मान्छेहरु भन्ने गर्छन नि जस्तो बाउ तेस्तै छोरी या त जस्तो आमा त्यस्तै छोरी। नायिका मिरुना मगरको हकमा पनि यो कुरा लागु हुदो रहेछ। धरानमा जन्मिएकी मिरुना ८ कक्षा पड्दा पड्दै बेलायत गईन। बुवामम्मी उतै...

विपिनको ‘सेल्फी किंङ’ फष्टलुक सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदर्शन मिति तय गर्दै चलचित्र ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टरमा अभिनेता विपिन कार्कीलाई फिचर गरिएको छ । पोष्टरमा विपिनको ‘सेल्फी...

निरुताले चलचित्र क्षेत्र छोड्दा झुर थियो त माहोल ?

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘दर्पणछायाँ’ भन्ने बित्तिकै धेरैको मानसपटलमा अभिनेत्री निरुता सिंहको आकृतिले ठाउँ बनाउन थाल्छ । झण्डै एक दशक भन्दा लामो समयसम्म एक छत्र चलचित्र क्षेत्रमा राज गरेकी अभिनेत्री निरुता...

‘माछा माछा’ को आइटम गीतमा सौगात र सृस्टीको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको आइटम गीत सार्बजनिक गरिएको हो । ‘म्याडम म्याडम’ बोलको सार्बजनिक गीतमा...

नेपाल भारत सिमा क्षेत्रमा हुने घटनाको कथा ‘दि कर्मा’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । माघ १७ गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार प्रसारका पहिलो सामग्री स्वरुप पोस्टर सार्बजनिक गरिएको निर्माता जय राज रायले बताए । चलचित्रलाई...

बलिउड / हलिउड