‘खजुरे ब्रो’को टिजर सार्वजनिक,नीति संग खजुरेको माया प्रेम

काठमाडौँ। कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन...

भर्खरै पोस्ट गरिएको

आर्यन, प्रदीप र पलको चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक

काठमाडौं। वर्ष २०८१ को लागि प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ। शुक्रवार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई...

सुजाता र अमृतले ल्याए लोकदोहोरी गीत ‘आलु तामाले’

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । एक अर्कालाई मन पराउने केटा र...

प्रशान्तको निर्देशनमा ‘सारंग’ बन्ने, मुख्य भूमिकामा ऋचा

काठमाडौं। बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरि फिल्मबारे जानकारी दिइएको हो । कोरियोग्राफरको...

राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीताको लागी दर्ता खोल्यो

काठमाडौँ। राष्ट्रिय युवा परिषदले राष्ट्रव्यापी गायन प्रतियोगीतामा सहभागिताका लागि आवेदन खोल्यो । राष्ट्रिय युवा परिषदले सांगीतिक क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नका लागि राष्ट्रव्यापी गायन...

थर्कमान भए चलचित्र वितरक, हलमा नेपाली सिनेमा मात्र

काठमाडौँ। नेपाल ल्याउने भनेर वितरक तथा हलवालाहरुले प्रचार गरिएको अक्षयकुमार र टाइगर श्राफको ‘बडे मियाँ छोटे मियाँ’ अन्ततः नेपाल नआउने पक्का भएको छ। यसको सोझो फाइदा ‘डिग्री...

‘ज्वाइँ साब’मा अनुबन्धित भए हिमेश

‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । बुधबार उनी अनुबन्धित भएका हुन् । सिनेमामा हिमेश कमेडी भूमिकामा प्रस्तुत हुनेछन् । सिनेमालाई वसन्त निरौलाले...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न

काठमाडौँ। सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न भएको छ । धुलिखेलमा पाँच दिन अघि सुरु भएको कार्यशाला आज समापन भएको हो। कार्यक्रम बागमती सञ्चार रजिष्ट्रारको कार्यालय आयोजना...

‘मनसरा’को डायस्पोरा रिलिज कन्फर्म

काठमाडौँ। उपेन्द्र सुब्बाको दोश्रो निर्देशन ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ। नेपाली सिनेमाको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले ‘मनसरा’को वितरण अधिकार किनेको हो।...

‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा तीन विषयमा सिनेमा संवाद हुने

काठमाडौँ। ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा बिभिन्न बिषयमा अन्तरक्रिया तथा सिनेमा सम्बाद हुने भएको छ । बैशाख ६ देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने महोत्सवमा ‘चलचित्र र स्थानिय सरकार’, ‘पर्यटन र चलचित्र’ र...

‘खजुरे ब्रो’को नयाँ पोस्टर : हातमा पैसा, साथमा हाँसो र सोचमा सुन्दरी

‘षडङ्ग’ निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ले नयाँ पोस्टर रिलिज गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमाको शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा...

यस्तो बन्यो केकीको ‘बोक्सीको घर’को ट्रेलर, रिझ्याउला त दर्शक?

‘बोक्सीको घरको’ ट्रेलर रिलिज भएको छ। आइतबार सार्वजनिक भएको ट्रेलर केकी अधिकारीको सेरोफेरोमा घुमेको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा वैशाख १४ गते रिलिज हुँदैछ। ट्रेलरमा बोक्सीको अन्धविश्वासमाथि...

दुई पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘पुजार सार्की’ जेठ १० मा प्रदर्शन गर्ने घोषणा

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ। रिलिज मितिलाई लिएर लामो समयदेखि चर्चा...

फिल्म निर्माण सम्बन्धि रास्ट्रीय सम्मेलन

काठमाडौँ। काठमाडौं विश्वविद्यालय(केयु) ले नेपाल चलचित्र निर्देशक समाज र किम्फ सङ मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । चैत २२ मा काठमाडौंमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै विज्ञ र...

बलिउड / हलिउड

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

काठमाडौँ। नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक...

रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड

एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने...

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत

काठमाडौं । फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा जुरीको भूमिकामा काम गरेका छन् । हलिउडको क्रियटिभ...

मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर

काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् । उनलाई...

हिन्दि फिल्म ‘वान्टेड’,‘धूम २’का अभिनेता नेपाली फिल्ममा

काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नेगेटिभ क्यारेक्टरमा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी...

प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो...

रश्मिका पछि काजोलको डिपफेक भिडियो भाइरल

एजेन्सी। अभिनेत्री रश्मिका मन्डन्नाको एउटा डिपफेक भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो, अब यो सूचीमा बलिउड अभिनेत्री काजोलको नाम पनि थपिएको छ । अभिनेत्रीको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा...

गीत संगीत / म्युजिक भिडियो

लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक

काठमाडौँ । गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ प्रिमियर गरिएको छ । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरियो ।...

गीतकार डी.पी दाहालको ‘मादलुको तालमा’ लोमश र समरिकाको नृत्य (भिडियो)

काठमाडौँ। डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको ‘मादलुको तालमा मन भयो चोरी’ बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रामजी खांड र ज्योती मगरको स्वर रहेको छ । यस गीतमा म्युजिक...

रङ्गकर्मी भीष्म जोशीको ‘समय र उमेर’ सार्वजनिक(भिडियो)

काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् । विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका...

‘आकाशैमा चिल हो कि बेसारा’ बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाण्डौ। दर्शक श्रोताले मन पराएको गीत ‘आकाशैमा चिल हो कि बेसारा’ फिमेल भर्सनमा सार्वजनिक गरिएको छ। गायिका बबिना किराँतीको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले गायक महेश थुलुङ्गको...

योगेशकाजी र शान्तिश्रीको ‘फूलमाया कान्छी’ मा प्रकाश र सनिसा

काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा...

फोटो फिचर

झिङ्गेदाउको आशामा आशा (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेत्री आशा भुषाल चलचित्र ‘दुश्मनी’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । सिन्धुलीबाट कलाकारितामा लागेर नाम र दाम कमाउने सोचका साथ काठमाडौँ आएकी भुषालले...

महाशिवरात्रिको अवसरमा प्रतिक्षा खड्काले गरिन् फोटोशुट(फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ:मोडल तथा अभिनेत्री प्रतिक्षा खड्काले महाशिवरात्रिको अवसरमा फोटोशुट गरेकी छन् । रुद्राक्षको माला र रामनामीमा उनले तस्बिर खिचेकी हुन् ।आधा दर्जन भन्दा धेरै ठुलो पर्दाको...

बेली डान्सर बिनुको हट पोज (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा...

‘लप्पन छप्पन २’ डेब्यु अभिनेत्री आनाको अस्ट्रेलियामा हट फोटोशुट (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्। नेपाली चलचित्र ‘लप्पन...

करिश्मा तन्नाको हट पोज (फोटो फिचर)

सेलिब्रेटी नेपाल एजेन्सी:टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता...

नयाँ भिडियोहरु

नन्दु गुरुङको गीतमा सरोज र बिना(भिडियो)

काठमाडौं । गायक तथा संगीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार गुरुङको शब्द, सिद्धान्त खड्काको एरेन्ज र राजीव शाहको मिक्सिङ...

निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक...

मौलिक गाउँघरको कथामा समिरको ‘किन न बोलेकी’

काठमाडौँ। फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको गीत ‘किन न बोलेकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समिप इन्टरटेन्मेन मार्फत सार्वजनिक भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप...

सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)

काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो...

गणेश गुरुङको हङकंग आएर सोल्टिनी सार्वजनिक

काठमाडौँ। बिगत २ दशक देखी नेपाली कल्चरल चलचित्र निर्माण र निर्देशनमा सकृय गणेश गुरुङ (सुबास) ले २०५८ सालमा गुरुङ चलचित्र काशी (कान्छि) मा कलाकार र सह निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रबेश गरी मिह्थेबा, ङै नासा,भुलिगय पाप...

सारमन श्रीको पूर्वेली लोकभाका ‘लै बरी माया लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सारमन श्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लै बरी माया लै’ बोलको गीतमा सन्तोष बिसिको शब्द तथा संगीत रहेको छ। पूर्वेली लोक भाकाको गीतको भिडियो निर्देशन गायक स्वयम्...

ओम सुनारको ‘मायाले सजाऊँला’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मायाले सजाऊँला’ बोलको गीतमा मुना शाहको शब्द रचना र गायक सुनारकै संगीत रहेको छ। भिडियोमा जातका कारण मायामा आएको बाधा र अबरोधले पिडित...