चलचित्र ‘शिवानी’ को जम्मा ५ वटा टिकेट बिक्रि,५२० रुपैयाँ ग्रस आम्दानी

काठमाडौं । यो वर्ष रिलिज भएका ५ दर्जनभन्दा बढी चलचित्रमध्ये केही चलचित्र यस्ता छन्, जुन आएको र गएको समेत दर्शकले थाहा पाएनन् । यस्ता चलचित्रको सूचीमा अग्रस्थानमा आउँछ ‘शिवानी’ । सायद यो...

भर्खरै पोस्ट गरिएको

फ्राइडे रिलिजमा ‘मिलन’ र ‘भेडिया’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ र अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’प्रदर्शनमा आएको छ । खासै प्रचारप्रसार नगरिएको फिल्म ‘मिलन’ले देशभरका फिल्म हल भने पाउन सकेको छैन...

रणवीर र आलियाले राखे छोरीको नाम, अर्थ यस्तो

एजेन्सी । बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो इन्स्टाग्रामको एक लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’...

हिमाल र अनुको स्वरमा ‘ए होर माया’, भिडियोमा फिट विमल र सनिशा

काठमाडौं । ‘ए होर माया’बोलको नयाँ प्रेमगीत सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुशनले ल्याएको यस गीतमा चर्चित गायक–गायिका हिमाल सागर र अनु चौधरीले स्वर दिएका छन् । चर्चित मोडल विमल अधिकारी र नव–मोडल...

पराजित हिमेश पन्तले कति ल्याए मत ?

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्त प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । धादिङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार बनेका पन्तले १२ हजार ४७५ मत प्राप्त गरेका छन् ।...

कन्सर्टमा आदित्य नारायण झाले नेपाली गीत गाउने

काठमाडौं । बलिउड गायक आदित्य नारायण झाले ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएको छ । उनले आगामी शनिबार १० मंसिरमा हुने कन्सर्टमा आफ्नो नयाँ तथा पुराना...

‘उचाई’ हेरेर सगरमाथाको आधार शिविर जान र फिल्मका कलाकारहरू भेट्ने अवसर

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ ले नेपालमा सुखद व्यापार गरिरहेको छ। दोस्रो सातासम्म आइपुग्दा फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। नेपाली दर्शकले फिल्मको कथावस्तु र नेपालको...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

निर्माता सुशील पोखरेल भन्छन् : ‘जय शिव शंकर २’ बनाउन तयार छु, कलाकारहरु नाफाको प्रतिशतमा काम गर्न तयार हुनुपर्यो

काठमाडौं। कोरोना भाइरस (कोभिड १९)पछि नेपाली चलचित्र कस्तो अवस्थामा पुग्ने हो? कहिलेदेखि गतिशील हुने हो? कुनै टुंगो छैन्। कोरोनाले थलिएको चलचित्र उद्योग बचाउन सबै एकजुट हुनुपर्ने आवाज उठिरहेको छ। लामो...

राजेश हमालले दीपाश्रीको नाम नलिई भने, –‘कृपया, सम्बन्धित ब्यक्तिलाई क्षमा दिनुहोला’ [भिडियो]

काठमाडौं। अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी गरिदिन आग्रह गरेका छन्। गत मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै राजेशले दीपालाई माफी दिन आग्रह गरेका हुन्। हमालले दीपाश्रीको नाम नलिइकन...

फिल्मकर्मीमाथिको गालीगलौज र अश्लिल प्रतिक्रिया रोक्न आग्रह, ‘नरोकिए कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं’

काठमाडौं। पछिल्लो समय चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वातालाई लिएर आरोप–प्रत्यारोप, विवाद, गालीगलौजले पराकाष्ट नाघेको भन्दै नेपाली चलचित्रसंग सम्बन्धित विभिन्न ७ संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन्। वर्तमान सन्दर्भमा...

आरोप, प्रत्यारोप बिरुद्ध नेपाल चलचित्र कलाकार संघको विज्ञप्ती

सेलिब्रेटी नेपाल। नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक संजालका साथै विभिन्न संचार माध्यममा आएका आरोप, प्रत्यारोप, विवाद लगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार संघले यो भन्दा अगाडी मिति ०७७...

सञ्चारकर्मी ज्ञवालीको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक [भिडियो]

काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ। चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द...

निर्देशक समाजको पहलमा निर्देशक चौधरीलाई आर्थिक सहयोग प्रदान

सेलिब्रेटी नेपाल। नेपाल चलचित्र निर्देशक समाजको पहलमा विगत ४ महिना देखि चितवन मेडिकल कलेजमा उपचाररत समाजका सदस्य तथा चलचित्र निर्देशक किशोर चौधरीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि कलेजो सुन्निने तथा उच्च...

‘मेरो दिल’ को ‘उनी र म’ मा मोनिका र शंकर(भिडियो)

सेलिब्रेटी नेपाल। प्रेमकथानक चलचित्र ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा...

बलिउड / हलिउड

नयाँ भिडियोहरु

Pal Pal..Sona Amatya Fet.Madan Krishna Shrestha

A romantic duet by Sonna Amatya and Madan Krishna Shrestha Album : Sonnaz Singer: Sonna Amatya / Madan Krishna Shrestha Lyrics : Vivek Singh Thakuri Composer : Rahul Pradhan Director : Prasanna...

Bhat Bhate Euta Sathi

EAUTA SAATHI, Nepali Movie Director : Laxman Subedi Choreography : Gambhir Bista Music : Tanka Budathoki Vocal : Tanka Budathoki n Sudha Ratna Banner : RCS Films Production Artists : Salon Basnet, John Tamang, Anu Shah, Rista...

Din Dhalos Bijesh Paudel

Singer: Bijesh Poudel Album: MERO GEET Lyrics: Yogendra Mani Dahal Music: Raju Singh Arranger: Rajan Ishan Act: Bijesh Poudel and Barsha Siwakoti Dress Designer: Santoshi Shrestha Makeup: Lokesh Thapa Cinematographer: Hari...

Jhili Mili Jhili Mili Happy Tihar

Jhili Mili Jhili Mili…… Happy Tihar Song | Vocal: Bikesh K Shankar and Manzil Shrestha | Music: Bikesh K Shankar | Lyrics: Jatin Tamrakar | Arrenge; Sooraz Shrestha | Camera: Yagya Parajuli | Edit: Bhuwan Lamsal | Lyrics: Jatin...

Jharile Rujhdaa By Durga Kharel

Song: Jharile Rujhdaa Lyrics: Dabbu Chhetri Music: jugal Dangol Video Director: Dabbu Chhetri Nabin Lamsal and Rupa Khanal Camera : Niroj Shrestha Edit: Mitra Dev Gurung Album: JHAR

Lakhar Lakhar..Zindagi Rocks

New Nepali Movie Song 2014 “Lakhar Lakhar” by Sugam Pokharel featuring Girish from ‘Zindagi Rocks’ Lyrics and Music: Sugam Pokharel Arranger: Mohit Munal Cast: Prakriti Shrestha, Akesha Bista, Richa...