बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ हुँदै

काठमाडौँ। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’को आयोजना हुने भएको छ। इन्डियाको फ्रेन्च आइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम आगामी श्रावण ३२ देखि...

भर्खरै पोस्ट गरिएको

एस. डि. भन्दैछन् ‘भेट्न आउनु'(भिडियो)

काठमाडौँ। गायक एस. डि. योगीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘भेट्न आउनु’ बोलको गीतमा सागर थापा ध्रुबको शब्द तथा गायक स्वयमकै संगीत तथा संगीत संयोजन रहेको छ । गीतकार...

फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ बाट प्रदर्शनमा आउने

काठमाडौँ। अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र...

८८८ करोड कमाउँदै ‘पठान’ ले बनायाे बलिउडमा नयाँ रेकर्ड

एजेन्सी । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने...

चैत ३ मा ‘हुक्का एन एब्जर्ड ड्रिम’

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक गरिएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु...

‘कुटुमा कुटु’देखि ‘पिरिम नलाउने’सम्म : यी हुन् सर्वाधिक हेरिएका चार नेपाली गीत

गायक आशिष सचिन र गायिका मेलिना राईको स्वरमा चार वर्षअघि सार्वजनिक ‘पिरिम नलाउने’ गीतले केही दिनअघि युट्युबमा १० करोड भ्युज पारे गर्यो । यो गीतको भ्युज शुक्रवार साँझसम्म १० करोड १ लाख ४० हजार प्लस...

सज्जा चौलागाईंको ‘तिमीसँग’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

शोभित बस्नेत र भुवन केसिको टिम अप

काठमाडौँ । सोभित बस्नेतको ३१ औँ निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै चलचित्र छायांकनको सेड्युल तय गरेको छ ।...

नाजिर,मुकुन,रिस्ता र पवित्राको ‘लभ सर्कल’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने...

अनमोल नयाँ चलचित्र ‘एक्स ९’ मा अनुबन्धित

काठमाडौँ । अभिनेता अनमोल केसी चलचित्र ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार चलचित्रको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिकमा अनमोल​लाई चलचित्रमा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द...

कमेडी तथा सस्पेन्स थ्रिलर ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ। मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले...

कलाकार मुकुन्द थापा अस्पताल भर्ना

काठमाडौँ। कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् । घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन...

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’

काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म...

‘निफ’ चौंथो संस्करणका विजेतालाई अवार्ड वितरण

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथौं संस्करण यसपटक भर्चुअलको माध्यमबाट सम्पन्न भयो । गत बैशाख २३ देखि २७ गतेसम्म चलेको फेस्टिभलमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिएका थिए भने नेपालसहित विभिन्न...

बलिउड / हलिउड

नयाँ भिडियोहरु

रिटिंग रिटिंग नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो …पावल चामलिंग

सेलिब्रेटी नेपाल काठमाडौँ एल.पी जोशी को पुरानो गीत रिटिंग रिटिंग नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो …बोलको गीत लाइ रिमिक्स गरेर नयाँ भिडियो समेत बनायर सार्बजनिक गरेका गायक पावल चामलिंग राइ...

वासुदेवको ‘यो मौसम’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ गायक वासुदेव के.सी.को पप गित ‘यो मौसम’ को म्युजिक भिडीयो सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि उक्त गितको भिडीयो सार्वजनिक गरिएको हो । कार्यक्रममा गायक के.सी.ले आफ्नो सानैदेखीको रहर...

डा. भोला रिजालको मार्मिक गीत बुवा आमाप्रति सर्मपित (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ बुवा आमाप्रति सर्मपित “म छाहारी हु तिम्रो….” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. भोला रिजालको शव्द रचना वि.पि. वाग्लेको स्वर र संगितमा रहेको यस गितको म्युजिक भिडियोमा टिका पहारी, सरिता गिरी...

पलकी सपनाकी परी आँचल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय सर्वाधिक रुचाईएको ‘रिल कपल’ हो । उनिहरुले सँगै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हालै पल र आँचल अभिनित नेपाली पप गीत...

स्वरुपराजको सानो संसारमा सुशन र आरति (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक स्वरुपराज आचार्यको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘हाम्रो सानो संसार’को भिडियो सार्वजनिक भएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा मोडलहरु सुशन पाठक र आरती थापाको अभिनय रहेको छ । गीतमा प्रकाश...

मरिष्का र आकाशको यस्तो रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक उक्त गीतमा गायक सुमन केसीको स्वर रहेको छ । शंकर थापाको...

मलेसियामा छायांकन गरिएको भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ मलेसियामा छायांकन गरिएको नेपाली पप गीत ‘आफै लाइ सोधी हेर’ को भिडियो सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियो लाइ लामो समय देखि मलेसियमा...