विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी

विगत  ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्। आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै...

भर्खरै पोस्ट गरिएको

‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ। शुक्रवार युट्युबमार्फत सार्वजनिक...

विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया

काठमाडौँ। कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको हो । बैशाख ३ गते नयाँ...

‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा

काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो । निर्देशक मिलन चाम्सको...

उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज

काठमाडौँ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक...

प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो

गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए। उनी साँझमा भएको मेहेन्दी...

‘छक्का पञ्जा-४’को हिसाब नपाएपछि हेमराजले दिए उजुरी, प्रहरीकोमा पुगे निर्मल शर्मा

निर्देशक हेमराज बिसीले ‘छक्का पञ्जा ४’को स्पष्ट हिसाब नपाएको भन्दै प्रहरीको उजुरी गरेका छन्। निर्देशक बिसीको उजुरीपछि सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्।...

नेपाली सिनेमा एण्ड सेलिब्रेटी

‘होस्टेल ३’ निर्माणको घोषणा, सशान बने निर्देशक

‘होस्टेल ३’ निर्माणको घोषणा भएको छ। बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । योस सिनेमालाई नयाँ कम्पनीले निर्माण गर्नेछ। सिनेमामा यसअघि दुई वटा श्रृंखला निर्माण गरेका सुनिल...

‘ह्रस्व दीर्घ’को पोस्टरमा हरिहरको दुई लुक्स

अभिनेता हरिहर अधिकारीको ‘ह्रस्व दीर्घ’ लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले हरिहरको जन्मदिन पारेर लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा हरिहरलाई एउटामा लुक्समा लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न...

‘खजुरे ब्रो’ को टिजर युट्युब ट्रेन्डिङमा

काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खजुरे ब्रो’को टिजर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। ३ दिन अघि बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको टिजर यतिबेला युट्युबको मुभी सेक्सन...

‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ प्री इभेन्ट सम्पन्न

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म हुने ‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई...

आँचलको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल’ को छायांकन सकियो

काठमाडौं। बहुसंख्यक महिला युनिटको संलग्नता रहेको साथ एक मुठ्ठी बादल, (My Share of Sky) को सुटिङ समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा...

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ सिनेमा ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा पारिवारिक सोसल ड्रामामा बन्नेछ । सिनेमाले पछिल्लो समय लर्को लागेर विदेश जाने...

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा...

बलिउड / हलिउड

‘ओपनहाइमर’मय बन्यो ओस्कर, उत्कृष्ट फिल्मसहित ७ अवार्डमा मार्‍यो बाजी

९६ औं ओस्कार अवार्ड ‘ओपेनहाइमर’मय बनेको छ। आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको बायोपिक सिनेमाले उत्कृष्ट फिल्म तथा निर्देशक सहित ७ विधामा आफूलाई उत्कृष्ट सावित गरेको छ ।...

आमिर खानको ‘लापता लेडिज’ ले कति कमायो?

किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिहेको छ। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले ४ दिनमा ४ करोड ३१ लाख भारू कमाएको छ। १ करोड ८० लाख भारूमा...

बाफ्टा अवार्ड वितरण गर्न दीपिका पादुकोण लन्डन जाने

काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोण ‘बाफ्टा प्रेजेन्टर’को रुपमा मनोनित भएकी छन् । बाफ्टा अवार्डको यो संस्करणमा यी बलिउड डिभाले इङ्ल्याण्डका फुटबल स्टार डेभिड बेकह्याम, हलिउड अभिनेत्री केट...

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ बर्षको उमेरमा निधन

काठमाडौं। भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन । उत्तर प्रदेशस्थित कानपुरको...

बजेट अभावका कारण रोकियो भन्सालीको ड्रिम प्रोजेक्ट

काठमाडौं। बलिउडका सफल निर्देशक संजय लीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘बैजु बावरा’को निर्माण केही समयको लागि रोकिएको छ । बजेट अभावका कारण यो सिनेमाको निर्माण केही समयको लागि रोकिएको समाचार बलिउड...

‘बाह्रौँ फेल’ की अभिनेत्री मेधाको रणवीरसँग काम गर्ने सपना

एजेन्सी । ‘बाह्रौँ फेल’ फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई दर्शकले मन पराएका छन् । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर...

प्रभासको ‘सलार’ले एक सातामा कमायो ५२१ करोड

एजेन्सी। प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबार सम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स...

गीत संगीत / म्युजिक भिडियो

शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका प्रबिशा अधिकारी र गायक क्षितिज दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा शब्द अकेन्द्र भुलको र संगीत शंकर थापा स्माइलको रहेको छ।क्रियटिभ...

सागर र कुसुमको ‘अधुरो कथा’ सार्वजनिक (भिडियो)

काठमाडौं। स्टार इन्टरटेनमेन्टको प्रस्तुतिमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द...

सुजाता र अमृतले ल्याए लोकदोहोरी गीत ‘आलु तामाले’

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । एक अर्कालाई मन पराउने केटा र केटीले एक अर्काको आमाले आफूलाई...

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार डी पी खनालको शब्द रचना, बिक्रम राइको संगीत र पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ...

पुष्पनको स्वरमा अटिजम सचेतना ‘स्वीकार’ गीत सार्वजनिक

काठमाडौं। समाजमा दिनानुदिन बालवालिकाहरुमा अटिजम हुनेको संख्यामा बढिरहेको छ । अटिजम बालवालिकाको जन्मजात अवस्था हो र यो कुनै रोग होइन् । खासगरी अभिभावकहरुले सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै बालवालिकालाई अटिजम भएको पहिचान गर्न...

फोटो फिचर

नाचेर प्रशंसा कमाएकी आश्मा विश्वकर्मा (फोटो फिचर)

काठमाडौं। ‘द कार्टुन क्रुज’की आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा व्यस्त छिन् । आश्माले अभिनय गरेका भिडियोले युट्युब राम्रै भ्युज पाउने गरेको छन् ।...

हट मोडल एन्जल श्रेष्ठ तस्विरहरु

सात वर्षदेखि राजधानीमा रहेर मोडलिङमा रमाईरहेकि मोडल हुन् एन्जल श्रेष्ठ। सर्लाही, नवलपुर स्थायी घर भएकी यी मोडलले चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। एन्जलले केहि विज्ञापनमा समेत...

साडीमा सुन्दर श्वेता (फोटोफिचर)

काठमाडौँ। आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले...

तीज फोटो शुटमा सुन्दरी अभिनेत्री खड्का (फोटो फिचर)

काठमाडौँ। अभिनेत्री तथा मोडल प्रतीक्षा खड्काले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर फोटो शुट गरेकी छन्। थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरि सकेकी खड्काको पछिल्लो चलचित्र...

कलाकारितामा भबिस्य बनाउदै दिपिका थापा (फोटो फिचर)

सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाली कला क्षेत्रमा भबिस्य बनाउने उदेश्यले यो क्षेत्रलाई कर्मथलो बनाउदै अघि बढी रहेकी दिपिका थापा बिगत तिन वर्ष देखि यो क्षेत्रमा सक्रिय छिन्। उनले तिन बर्षको अबधिमा एक...

नयाँ भिडियोहरु

अमेरिकाबाट आयो ‘आशिकी’ (भिडियो)

काठमाडौं । बिगत लामो समय देखि अमेरिका बस्दै आएका अभिनेता दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको हिन्दी गीत ‘आशिकी’ को भिडियो सार्वजनिक गरिएको छ । भानु सिङ्गल र कमला रसैलीको स्वर रहेको गीतमा संगीत अर्जुन...

रानी र नारायण बाबुको शिव भजन सार्वजनिक

काठमाडौं। महाशिवरात्री पर्व आउन एक साता मात्र बाँकी छ । शिवरात्री पर्व नजिकिदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि सार्वजनिक गर्न थालेका छन् । यही क्रममा, गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको...

उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर सार्वजनिक(भिडियो)

काठमाडौं । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै...

सुरेन गौतमको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक (भिडियो)

काठमाडौं । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक गरिएको छ । विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङ र माष्टरिङ अनि सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । पिटर गुरुङको निर्देशन रहेको गीतको...

सन्तोष खनालको निर्देशनमा ‘यो मुटुमा तिमी भए’ (भिडियो)

काठमाडौं। सन्तोष खनालको निर्देशनमा तयार भएको ‘यो मुटुमा तिमी भए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा सन्तोष बाँनिया ,मनिला राना र क्यारोली श्रेष्ठ फिचर्ड छन् । अखिल बास्तोलाले भिडियो छायांकन गरेको...

सरलाको गीतमा उदित र दिपाको स्वर (भिडियो)

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा ‘थाहा छैन आज भोली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अमेरिका बस्दै आएकी गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज...

रानी र प्रतापको ‘मायाँको धुन’ सार्वजनिक (भिडियो)

काठमाडौँ। प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा श्रद्धा...