यज्ञको नजरैमा लक्ष्मी बसे पछि…भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

अकला देबी म्युजिकले नयाँ लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरेको छ । बस्यो नजरैमा बोलको गीतमा यज्ञ सापकोटा र चिनु घर्तिको आवाज, शालिकराम भण्डारीको शब्द तथा मित्रु पाठकको शब्द रचना रहेको छ । यज्ञ सापकोटा र लक्ष्मी अधिकारीको अभिनय रहेको भिडियो लाइ टंक के.सी.ले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । मदन खड्काको निर्देशनमा बनेको भिडियो लाई अकला देवी म्युजिकको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको छ।