अमेरिकामा छायांकन गरिएको इन्दिरा जोशीको मोहनी सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका इन्दिरा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । अम्बिका गुरुङ्गको शब्द रचना रहेको गीतमा महेश ज्ञवालीको संगीत रहेको छ । अनिश के.क्षेत्रिले निर्देशन गरेको भिडियोमा दिप गुरुङ्ग र सुनिक्षा मैनालीलाइ फिचर गराईएको छ । सुशील न्यौपानेले सम्पादन गरेको भिडियो एशियन म्युजिकको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक गरिएको हो । अमेरिकामा छायांकन गरिएको भिडियो उत्कृस्ट बनेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३