आमयुवाहरुको चिन्ता ‘न्याप्किन’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

अपराधको कथामा निर्माण गरिएको चलचित्र ‘न्याप्किन’ को ट्रेलर रिलिज गरिएको छ । विनायक लामिछाने निर्देशित चलचित्र विभिन्न ठाउँमा भूकम्प पिडितका लागी च्यारिटी भईसकेको छ भने सार्बजनिक प्रदर्शनीको टुंगो लागि सकेको छैन ।

आमयुवाहरुले भोगेको चिन्ता कसरी अपराधसँग जोडिन्छ भन्ने संदेश बोकेको चलचित्रमा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । युवाहरु मिलेर बनाएको चलचित्रमा अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्ट रहेको छ । सुवास ईडोको छायाँकन र भुपेन्द्र बनको द्वन्द रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३