सेलेब्रिटी नेपाल मंसिर २० – मंसिर पहिलो साता बाट रिलिज हुने भनियको चलचित्र साइना मंसिर २९ बाट अल नेपाल रिलिज हुने कुरा नायक प्रशान्त गिरि ले सेलेब्रिटी नेपाल लाई बतायका छन् कमजोर मुटु भयका लाई आफ्नो चलचित्र नहेर्न पनि नायकले आग्रह गरेका छन्। सेन्सर बोर्ड बाट एडल्ट सर्टीफिकट पायको चलचित्र थ्रिलर चलचित्र हो।चलचित्र सुरज प्रधान ले निर्माण गरेका हुन् भने निर्देशक समिर मिया हुन्। सबै मूल धार मा बनि रहेका चलचित्र हरु असफल भही रहेको समय मा साइना फरक धार को रहेको बताईयको छ। सुस्त रहेको बजार मा साइनाले कस्तो व्यापार गर्ला रिलिज पछि नै थाहा हुनेछ।
सम्बधित पोस्टहरु
विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी
विगत ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्। आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्। विपिन...
‘फर्की फर्की’को ट्रेलर रिलिज,
अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ। ‘टाइम...
विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया
काठमाडौँ। कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको हो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व...
‘वर एन्ड बधू’ दोस्रो सेड्युलको छायाँकन सुरु,टिममा जोडीइन् कुशुम शर्मा
काठमाडौंँ । सिनेमा ‘वर एन्ड बधू’ को दोस्रो सेड्युलको छायाँकन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै सिनेमाको दोस्रो सेड्युलको छायांकन सुरु गरिएको हो । निर्देशक मिलन चाम्सको निर्देशन रहने सिनेमाको पहिलो...
उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज
काठमाडौँ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमा ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट बढि लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर र यसअघि टिजरले भनेका...
प्रेमी विष्णुसँग एलिना चौहानले कसिन लगनगाँठो
गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी छन्। चौहानले सापकोटासँग झापामा लगनगाँठो कसेकी हुन्। सापकोटा बाङलुङबाट जन्ती लिएर मंगलवार झापा पुगेका थिए। उनी साँझमा भएको मेहेन्दी समारोहमा सहभागी बनेका थिए। केही...